विदेशमा रहेका नेपाली श्रम, सीप र पूँजी नेपाल भित्र्याइने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले विदेशमा प्राप्त गरेको श्रम, सीप र पूँजीलाई नेपाल भित्र्याउन सक्दो पहल गरिने बताउनुभएको छ । एशिया प्यासिफिक सिटी सम्मेलनमा जापान भ्रमणका प्रमुख शाक्यले त्यहाँ रहेका नेपालीसँगको छलफलमा उक्त कुरा बताउनुभएको हो । फुकुओकाका मेयर ताकासिमाको विशेष निमन्त्रणामा जापान जानुभएका शाक्य फुकुओकामा भएको सम्मेलनमा सहभागी हुनभएको थियो । … Continue reading विदेशमा रहेका नेपाली श्रम, सीप र पूँजी नेपाल भित्र्याइने